महेन्द्रनगर । केही घण्टा मात्रै भएको वर्षाले कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्र जलमग्न भएको छ । बुधबार बिहान केही समय परेको वर्षाले महेन्द्रनगर बजार क्षेत्र जलमग्न भएको हो ।
बजार क्षेत्रमा पानीको उचित निकास नहुँदा केही घण्टा मात्रै परेको झरीले बजार क्षेत्र जलमग्न भएका हुन् ।







.gif)