बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका–६ मैतोलाको छालागडा बस्ती पहिरोको जोखिममा परेको छ ।
अविरल वर्षातका कारण छालागडा बस्ती माथिबाट पहिरो गएपछि यहाँका स्थानीय चिन्तित भएका छन् । पहिरोले कती बेला बस्ती नै पुर्ने हो कि भन्ने डरले स्थानीय निकै चिन्तित भएका हुन् ।
बर्खाकोे बेला फेरि पानी परेकाले कती बेला गाउँनै बगाउँछ कि भन्ने डरले अहिले आफुहरु दिनरात चिन्तामा हुने गरेको स्थानीय बताउँछन् ।
.gif)