सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

एक्कासी माछा मरेपछि साठी लाख बराबरको क्षति


पश्चिम प्रेस
शनिबार, असार २३ २०८१
  • 488
    Shares

  • images
    images
    एक्कासी माछा मरेपछि साठी लाख बराबरको क्षति

    धनगढी । धनगढी उपमहानगरपालिका– १४ फूलबारीका व्यवसायी कलावती जोशीद्वारा  सञ्चालित  पोखरीमा रहेका  माछा मरेका छन् ।  यसबाट झण्डै रु ६० लाख बराबरको क्षति भएको छ । 
     
     “ पोखरीमा केही महिना पहिले ५० हजारको सङ्ख्यामा विभिन्न जातिका माछाका भुरा हालिएका थिए”, उनले भनिन्, “माछा बढेर अहिले ठूला भइसकेका थिए तर के कसरी मरे भन्ने अहिलेसम्म पत्ता लागेको छैन, माछा एक्कासी कसरी मरे भन्ने परीक्षणका लागि पोखरीको पानी पठाइएको छ ।”  उनका छ वटा माछा पोखरी रहेका छन् ।


  • सम्बन्धित विषय:

  • # माछा मरेपछि
  • प्रतिक्रिया दिनुहोस