शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

स्थानीय चुनावको विषयमा गठबन्धनका नेताबीच छलफल


पश्चिम प्रेस
बिहीबार , फागुन १९ २०७८
  • 610
    Shares

  • images
    images
    स्थानीय चुनावको विषयमा गठबन्धनका नेताबीच छलफल

    काठमाडौं । आगामी बैशाख ३० मा हनुे स्थानीय तह निर्वाचनका लागि गठबन्धनका नेताबीच बालुवाटारमा छलफल भएको छ । 
    संसदबाट एमसीसी अनुमोदन भएपछि गठबन्धनका नेताहरु चुनाव केन्द्रित भएका छन ।  प्रधानमन्त्री निवास बालुवाटरमा सत्ताधारी नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरूबीच स्थानीय चुनाव, चुनावी गठबन्धन लगायतका विषयमा  छलफल भइरहेको छ ।


  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन
  • प्रतिक्रिया दिनुहोस