मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

दोधारा चाँदनीमा बेवारिसे अवस्थामा महिलाको शव फेला


पश्चिम प्रेस
मंगलबार, असार २६ २०८१
  • 527
    Shares

  • images
    images
    दोधारा चाँदनीमा बेवारिसे अवस्थामा महिलाको शव फेला

    महेन्द्रनगर । कञ्चनपुरमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ ।  दोधारा चाँदनी नगरपालिका–१० भूमिराज टोलस्थित खेतबारीमा नामथर, वतन नखुलेकी अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको हो ।

    शव जोगबुढा नदीको बहावले बगाएर ल्याएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ ।

     


  • सम्बन्धित विषय:

  • # शव फेला
  • प्रतिक्रिया दिनुहोस