महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको वडा नं. ८ का वडाका अध्यक्ष बहादुरसिंह महराले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गर्न सघाएको भन्दै नेकपा माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका छन ।
बिहिबार बिज्ञप्ती जारी गर्दै उनले षडयन्त्रमुलक ढंगले राष्ट्रघाती एमसीसी पास गरेको बताउँदै आफु क्रियाशील पार्टीले समेत सहयोग गरेकाले आफुलाई लज्जित बनाएको बताएका छन ।
.gif)