डडेल्धुरा । डडेल्धुरामा चितुवा मृत अवस्थामा फेला परेको छ।
जिल्लाको गन्यापधुरा गाउँपालिका–१ छब्बिसे मोड स्थित जानकी सामुदायिक बनमा चितुवा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
चितुवा कसरी मरेको हो भन्ने नखुलेको जनाइएको छ ।
.gif)