सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

दार्चुलामा भारी वर्षाले दुई घरमा क्षती


पश्चिम प्रेस
बिहीबार , साउन ३ २०८१
  • 319
    Shares

  • images
    images
    दार्चुलामा भारी वर्षाले दुई घरमा क्षती

    दार्चुला ।  दार्चुलामा भारी वर्षाका कारण दुई जनाको घरमा क्षती पुगेको छ।

    जिल्लाको नौगाड  गाउँपालिका–२ सुण्डमुण्डका जोगी टमट्टाको घरको भित्ता भत्किएको छ। यस्तै दुहु गाउँपालिका–३ का गौर कुवरको दुई तले चार कोठे ढुङ्गा माटोले बनेको सिलेटले छाएको घर चर्किएको छ।

    भारी वर्षाका कारण उनको घरको भित्ता भत्किएको प्रहरीले जनाएको छ। घरमा क्षती पुगेपछि उनका परिवार आफन्तको घरमा बस्दै आएका छन्। 


    प्रतिक्रिया दिनुहोस