मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना


पश्चिम प्रेस
बुधबार, साउन ९ २०८१
  • 664
    Shares

  • images
    images
    त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना भएको छ ।

    बुधबार बिहान जहाज अवतरणका क्रममा ठूलो आवाज आएको थियो । विमानस्थल प्रहरीका अनुसार धावनमार्गबाट जहाज चिप्लिएको थियो । अहिले जहाजबाट धुवाँको मुस्लो निस्किरहेको छ ।

    विमानमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।


    प्रतिक्रिया दिनुहोस