महेन्द्रनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएरै भएपनि एमसीसी पास गर्न खोजेपछि व्याख्यात्मक घोषणामा सहमति जुटाइएको बताएका छन् ।
उनले एमालेको चाहना गठबन्धन भत्काउने रहेकाले त्यो सफल हुन नसकेको बताए ।
.gif)