मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

आज सुदूरपश्चिमका २ जिल्लासहित यी १८ जिल्लामा बाढीको जोखिम


पश्चिम प्रेस
बिहीबार , साउन १० २०८१
  • 497
    Shares

  • images
    images
    आज सुदूरपश्चिमका २ जिल्लासहित यी १८ जिल्लामा बाढीको जोखिम

    आज (बिहीबार) सुदूरपश्चिमका २ जिल्लासहित १८ जिल्लामा बाढीको जोखिम देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

    आज दिउँसो ६ प्रदेशमा पानी पर्ने अनुमान, राति ५ प्रदेशमा भारी वर्षाको सम्भावना

    महाशाखाका अनुसार आज रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, जाजरकोट, दैलेख, कालिकोट, अछाम, बाजुरा र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा बहाव बढ्ने सम्भावना देखिएको हो। 


  • सम्बन्धित विषय:

  • # बाढीको जोखिम
  • प्रतिक्रिया दिनुहोस