शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

स्कुल बस दुर्घटनामा आमा र छोराको मृत्यु


पश्चिम प्रेस
सोमबार, साउन १४ २०८१
  • 555
    Shares

  • images
    images
    स्कुल बस दुर्घटनामा आमा र छोराको मृत्यु

    कास्की । पोखरामा सोमबार बिहान भएको स्कुल बस दुर्घटनामा आमा छोराको मृत्यु भएको छ ।

    दुर्घटनामा परी घाइते भएकी विद्यालयको कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका छोरा प्रिन्स विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    सोमबार बिहान देवकोटा मेमोरियल ईङलिस बोर्डिङ स्कुलको ग १ क ६२१९ नम्बरको बस दुर्घटनामा परेको थियो ।


    प्रतिक्रिया दिनुहोस