मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कैलालीको जोशीपुरमा ६ फिट लामो अजिङ्गर फेला


पश्चिम प्रेस
सोमबार, साउन १४ २०८१
  • 676
    Shares

  • images
    images
    कैलालीको जोशीपुरमा ६ फिट लामो अजिङ्गर फेला

    कैलाली ।  कैलालीको जोशीपुर गाउँपालिका –३ स्थित भितरियामा ६ फिट लामो अजिङ्गर फेला परेको छ । अजिङ्गरको उद्धार गरी हरियाली पार्वती सामुदायिक वनमा छोडिएको छ । 

     सव डिभिजन वन कार्यालय भजनीको सहयोगमा अजीङ्गरको उद्धार गरिएको स्थानीय राहुल बुढाले जानकारी दिए । हरियाली पार्वती सामुदायिक वनको सिसौं नर्सरी क्षेत्र अजीङ्गरको प्राकृतिक बासस्थान क्षेत्र रहेका कारण सो क्षेत्रमा जाँदा सतर्कता अपनाउन आम उपभोक्तालाई आग्रह गरिएको छ । 


  • सम्बन्धित विषय:

  • # अजिङ्गर फेला
  • प्रतिक्रिया दिनुहोस