मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कैलालीको गोदावरीमा स्कुल बस दुर्घटना


पश्चिम प्रेस
सोमबार, साउन १४ २०८१
  • 825
    Shares

  • images
    images
    कैलालीको गोदावरीमा स्कुल बस दुर्घटना

    कैलाली । कैलालीको गोदावरी नगरपालिका–९ स्थीत बल्मीमा स्कुल बस दुर्घटना भएको छ ।

    सोमबार (आज) दिउँसो गोदावरी ८ मा रहेको दुर्गाज्योती ईङ्लिस बोर्डिगं स्कुलको से ०१००१ ख २१८२ नम्बरको बस दुर्घटना भएको हो ।

    विद्यालय समयपछी विद्यार्थीहरुलाई  छोड्न घर तिर जान लागेको उक्त बस सडक छेउमा दुर्घटना भएको हो ।  उत्त बसमा २७ जना विद्यार्थी रहेको र दुर्घटनामा २ जना घाइते भएको प्रहरीले जनाएको छ । 

     घाइतेहरुको उपचारको लागि पदमा अस्पताल लगिएको छ ।अ न्यको अवस्था सामान्य रहेको बताईएको छ । 

    बस चालक ३५ वर्षीय सैतुराम चौधरीलाई नियन्त्रणमा लिईएको र घटनाको थप अनुसन्धान भईरहेको जनाईएको छ ।


  • सम्बन्धित विषय:

  • # स्कुल बस दुर्घटना
  • प्रतिक्रिया दिनुहोस