मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

भासु भिरमा देखिएको भुतको वास्तविकता यस्तो !


पश्चिम प्रेस
बुधबार, साउन १६ २०८१
  • 4.0K
    Shares

  • images
    images
    भासु भिरमा देखिएको भुतको वास्तविकता यस्तो !

    महेन्द्रनगर ।  अहिले सामाजिक सञ्जाल फेसबुकमा भासु भिरमा यस्तो अचम्मको भुत देखियो भन्दै स्टाटसहरु निकै भाइरल बनेका छन् । असामान्य देखिने तस्बिर राखेर यही साउन ११ गते भासु भीर बाट  बाट १०० मिटर सहजपुर साइडमा ड्राइभरले नै खिचेको भन्दै दाबी पनि गरेका छन् । 

    तर सुदूरपश्चिमको भासु भिरमा भुत देखियो भन्दै साल, गते र समय सहित उल्लेख गरेर पोष्ट गरेको तस्विर पूर्णतया झुटो र भ्रमपूर्ण रहेको पाइएको छ । उक्त फोटो बारे थप बुझ्दा यही फोटो विभिन्न मिति र समयमा भारतदेखि नेपालसम्मका विभिन्न व्यक्तिले आफ्नो लाईक, भ्युअर्स बढाउन हल्ला फैलाएको पाईएको छ।

    भासु भीरमा खिचिएको भनेर दाबी गरिएको तस्बिर सिरियलबाट स्क्रिरिनसट लिएर इडिट गरेको पनि पाइएको छ । सत्य कुरा के हो थाहा नपाई धमाधम सामाजिक सञ्जालमा पोष्ट सेयर गर्दा अहिले यात्रुहरु त्रसित बनेका छन् । फोटो भिडियो युट्युबमा 


  • सम्बन्धित विषय:

  • # भुत
  • प्रतिक्रिया दिनुहोस