सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

श्री एयरका होस्टेजलाई दुर्व्यवहार गरेको आरोपमा कैलालीका ओझा पक्राउ


पश्चिम प्रेस
बुधबार, साउन १६ २०८१
  • 573
    Shares

  • images
    images
    श्री एयरका होस्टेजलाई दुर्व्यवहार गरेको आरोपमा कैलालीका ओझा पक्राउ

    कैलाली । श्री एयरलाइन्सका एयर होस्टेज लाई दुर्व्यवहार गरेको आरोपमा एक जना यात्रुलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँबाट उडेको जहाज धनगढीमा अवतरण भएपछि शिवराज ओझालाई पक्राउ गरिएको जिल्ला प्रहरी कायालय कैलालीले जनाएको छ ।  

    कैलालीको गोदावरी नगरपालिका–१ घर भएका ओझालाई प्रहरीले अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको छ । 

    मङ्गलवार काठमाडौँबाट धनगढी जाने क्रममा उनले सुरुमा एयरहोस्टेज र विवाद बढेपछि विमानका अरू कर्मचारीलाई पनि दुर्व्यवहार गरेको आरोप छ ।


  • सम्बन्धित विषय:

  • # दुर्व्यवहार
  • प्रतिक्रिया दिनुहोस