मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिला घाइते


पश्चिम प्रेस
बुधबार, साउन १६ २०८१
  • 558
    Shares

  • images
    images
    कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिला घाइते

     महेन्द्रनगर । कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन । मंगलबार बाघको आक्रमणमा परेर शुक्लाफाटा नगरपालिका–५ खजुवाकी मानमती साउँद घाइते भएकी हुन ।

    घर नजिकै रहेको गाई गोठमा घाँस हाल्ने क्रममा उनीमाथी बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

    घाइते साउँदको झलारीको एक निजी अस्पतालमा उपचार भइरहेको छ ।


  • सम्बन्धित विषय:

  • # बाघको आक्रमण
  • प्रतिक्रिया दिनुहोस