सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरको वेदकोटमा एक युवक मृत फेला


पश्चिम प्रेस
बुधबार, साउन १६ २०८१
  • 507
    Shares

  • images
    images
    कञ्चनपुरको वेदकोटमा एक युवक मृत फेला

    महेन्द्रनगर । कञ्चनपुरमा एक युबक मृत अबस्थामा फेला परेका छन्। जिल्लाको वेदकोट नगरपालिका–१० नयाँगाउँका २३ वर्षीय प्रबिन डगौरा बुधबार मृत अवस्थामा फेला परेका हुन।


    यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


  • सम्बन्धित विषय:

  • # युवक मृत
  • प्रतिक्रिया दिनुहोस