कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा रहेको तौलाहा तालमा डुबेर एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सोही गाउँका ६० वर्षीय रामलाल रानाको मृत्यु भएको हो ।
धनगढी उपमहानगरपालिकाको कार्यालयबाट स्थानीय व्यवसायीले नै ठेक्कामा माछा पालन र रेस्टुरेन्ट सञ्चालन गरिरहेको उक्त तालमा डुबेर रानाको मृत्यु भएको हो ।
.gif)