मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

एमाले सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी लेखराज भट्टलाई


पश्चिम प्रेस
बिहीबार , साउन १७ २०८१
  • 328
    Shares

  • images
    images
    एमाले सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी लेखराज भट्टलाई

    महेन्द्रनगर । नेकपा एमालले लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ । यसअघि कर्णाली प्रदेशको इन्चार्ज रहेका भट्टलाई एमाले सचिवालय बैठकले सुदूरपश्चिमको जिम्मेवारी तोकेको हो ।

    बिहीबार बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा ईन्चार्ज तोकिएको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।

    सचिवालय बैठकले कोशी प्रदेशको इन्चार्जमा शेरधन राई, मधेसमा लिलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पदमा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटीलाई इन्चार्ज तोकेको छ ।


  • सम्बन्धित विषय:

  • # लेखराज भट्ट
  • प्रतिक्रिया दिनुहोस