महेन्द्रनगर । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा बैठक सुरु भएको छ।
दिउँसो ४ बजे बोलाइएको बैठक पौने घण्टा ढिलो गरी सुरु भएको छ।
पश्चिम प्रेस