मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

दोधारा चाँदनीमा फेरी बाघ देखियो


पश्चिम प्रेस
शुक्रबार, साउन १८ २०८१
  • 3.8K
    Shares

  • images
    images
    दोधारा चाँदनीमा फेरी बाघ देखियो

    दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनीमा फेरी बाघ देखिएको छ । 

    बिहीवार मात्रै दोधारा चाँदनी नगरपालिका–२ मा महिलामाथि आक्रमण गरेर ज्यानै लिएको थियो । सोही स्थानमा अर्काे बाघ देखिएपछि स्थानीय त्रसित बनेका छन् ।  


  • सम्बन्धित विषय:

  • # दोधारा चादनी
  • प्रतिक्रिया दिनुहोस