सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरको बेलौरीबाट महेन्द्रनगरका लागि छुटेको बस दुर्घटना


पश्चिम प्रेस
शनिबार, साउन १९ २०८१
  • 1.1K
    Shares

  • images
    images
    कञ्चनपुरको बेलौरीबाट महेन्द्रनगरका लागि छुटेको बस दुर्घटना

     महेन्द्रनगर । कञ्चनपुरको बेलौरीबाट महेन्द्रनगरका लागी छुटेको बस दुर्घटनामा परि ५ जाना घाइते भएका छ्न ।

    बेलौरी नगरपालिका–१० भुडा बाट महेन्द्रनगर तर्फ जाँदै गरेको सु प प्र ०२००१ ख ११४५ नम्बर बस शनिवार बिहान दुर्घटनामा परेको हो ।

    दुर्घटना परि चालक सहित ५ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बस चालक अजित सिह राना सहित ४ जना सामान्य घाइते रहेका छन । 

    घाइतेको बेलौरी नगरपालिका–८ कलकत्ता स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।


    प्रतिक्रिया दिनुहोस