सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिममा प्रदेश सरकार गठनका लागि आह्वान


पश्चिम प्रेस
शनिबार, साउन १९ २०८१
  • 544
    Shares

  • images
    images
    सुदूरपश्चिममा प्रदेश सरकार गठनका लागि आह्वान

    महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकार गठनका लागि आह्वान गरेका छन् 

    मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार पदबाट राजीनामा दिएपछि उहाँले सरकार गठनका लागि आह्वान गरेका हुन् ।

     प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा सोभन्दा बढी राजनीतिक दलको समर्थनमा आफ्नो पक्षमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीका नियुक्तका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् ।


  • सम्बन्धित विषय:

  • # प्रदेश सरकार गठन
  • प्रतिक्रिया दिनुहोस