मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

डोटीमा सिकार खेल्न गएका सिकारीलाई गोली लागेपछि...


पश्चिम प्रेस
शनिबार, साउन १९ २०८१
  • 599
    Shares

  • images
    images
    डोटीमा सिकार खेल्न गएका सिकारीलाई गोली लागेपछि...

    डोटी । डोटीमा सिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

    जिल्लाको पुर्विचौकी गाउँपालिका वडा नम्बर ६ गाँजरीका अन्दाजी ३० वर्षीय अमर थापाको सिकार खेल्ने क्रममा गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

    सोही ठाउँको घोत्नेगडा सामुदायिक वनमा सिकार खेल्न गएका थापाको शुक्रवार बिहान गोली लागेर घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # गोली
  • प्रतिक्रिया दिनुहोस