सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सिडिओको कार्यसम्पादनमा अछाम ७४ औँ नम्बरमा


पश्चिम प्रेस
बिहीबार , साउन २४ २०८१
  • 409
    Shares

  • images
    images
    सिडिओको कार्यसम्पादनमा अछाम ७४ औँ नम्बरमा

    काठमाडौँ । कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय, अछाम ७४ औँ नम्बरमा परेको छ ।

     गृह मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०-८१ मा कार्यालयको कार्यसम्पादन मूल्याङ्कनमा ८० दशमलव १८७५ नम्बर प्राप्त गरेको छ । ७७ जिल्ला मध्येमा जिल्ला प्रशासन कार्यालय अछाम अन्तिमबाट चौथो स्थान र सुदूरपश्चिम प्रदेशका ९ जिल्ला मध्ये अन्तिम स्थानमा रहेको छ ।

     अछाम जिल्ला प्रशासन पछाडि ७५ औँ स्थानमा जिल्ला प्रशासन कार्यालय दैलेख, ७६ औँ मा उदयपुर र ७७ औँ स्थानमा धनुषा जिल्ला प्रशासन कार्यालय रहेको छ । 


  • सम्बन्धित विषय:

  • # कार्यसम्पादन
  • प्रतिक्रिया दिनुहोस