सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

बैतडीमा एसईई पूरक परीक्षा दिइरहेका युवकले गरे आत्महत्या


पश्चिम प्रेस
आइतबार, साउन २७ २०८१
  • 704
    Shares

  • images
    images
    बैतडीमा एसईई पूरक परीक्षा दिइरहेका युवकले गरे आत्महत्या

    बैतडी । बैतडीमा जना मृत फेला परेका छन् । दोगडाकेदार गाउँपालिका–५ न्वालीका १८ वर्षीय गजी भुल मृत फेला परेका प्रहरीले बताएको छ ।

    एसईई पूरक परीक्षा दिइरहेका उनी आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # आत्महत्या
  • प्रतिक्रिया दिनुहोस