शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बझाङमा पहिरोमा परेर ७१ वर्षीय जोशीको मृत्यु


पश्चिम प्रेस
सोमबार, साउन २८ २०८१
  • 341
    Shares

  • images
    images
    बझाङमा पहिरोमा परेर ७१ वर्षीय जोशीको मृत्यु

    बझाङ । बझाङमा पहिरोमा परेर एक वृद्धको मृत्यु भएको छ। जिल्लाको केदारस्यूँ गाउँपालिका–८ सिलङ्गी घर भएका ७१ वर्षीय रामप्रसाद जोशीको पहिरोमा परेर मृत्यु भएको हो।

    आइतबार दिउँसो घर नजिकैको जंगलमा दाउरा काट्न गएका उनी एक्कासी ढुंगामुडा सहितको सुख्खा पहिरो जाँदा बेपत्ता भएका थिए। जोशीको खोजतलासी गर्दा सोमवार जंगलमा मृत अवस्थामा भेटिएका वडाध्यक्ष सुरेशबहादुर जेठाराले बताए । 


  • सम्बन्धित विषय:

  • # पहिरो
  • प्रतिक्रिया दिनुहोस