कैलाली । सर्पको टोकाईबाट कैलालीमा एक बालकको मृत्यु भएको छ।
जिल्लाको गोदावरी नगरपालिका–१० खमौराका बालक अखिल मालीको मृत्यु भएको हो। सर्पले डस्दा घाइते भएका अखिलको सोमवार धनगढीस्थित नोभा हस्पिटल उपचारका क्रममा मृत्यु भएको हो।
पश्चिम प्रेस