सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

बाख्रा चराउन गएकी बैतडीकी भावनाको भिरबाट लडेर मृत्यु


पश्चिम प्रेस
मंगलबार, साउन २९ २०८१
  • 498
    Shares

  • images
    images
    बाख्रा चराउन गएकी बैतडीकी  भावनाको भिरबाट लडेर मृत्यु

    बैतडी । बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

    जिल्लाको सिगास गाउँपालिका–३ तल्ला हल्कासैनीका खेमसिंह धामीकी श्रीमती ३८ वर्षीया भावना धामीको मृत्यु भएको हो। मंगलबार दिउँसो घरनजिकैको त्वापोड भन्ने भिरबाट लडेर धामीको मृत्यु भएको हो। बाख्रा चराउन गएकी धामीको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको आफन्तले बताएका छन्। 


    प्रतिक्रिया दिनुहोस