सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

यी हुन् डोटी बस दुर्घटनामा घाइते १७ जना (विवरणसहित)


पश्चिम प्रेस
शुक्रबार, साउन ३२ २०८१
  • 731
    Shares

  • images
    images
    यी हुन् डोटी बस दुर्घटनामा घाइते १७ जना (विवरणसहित)

    डोटीको दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

    धनगढीबाट दिपायलतर्फ गइरहेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए ।

    दुर्घटना हुँदा घाइते भएकाहरूको पहिचान खुलेको छ ।

    घाइतेहरू

    • डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ का २३ वर्षीया सविता देउवा
    • डोटीको दिपायल सिलगढी–६ थाप्लाका २९ वर्षीय भोजराज धामी
    • सायल गाउँपालिका–७ का ८२ वर्षीय तेजबहादुर सिंह
    • आदर्श गाउँपालिका–४ का ३० वर्षीय कृष्ण विष्ट
    • सोही ठाउँका ३८ वर्षीय सन्तोष बोहरा
    • शिखर नगरपालिका–१० का बस चालक ३५ वर्षीय भरत रावल
    • दिपायल सिलगढी–१ की ४० वर्षीया डम्मरी देवी खड्का
    • दिपायल सिलगढी–४ का ३८ वर्षीय दिलबहादुर नेपाली
    • सायल गाउँपालिका–४ का ६५ वर्षका हर्कबहादुर सिंह
    • केआईसिंह गाउँपालिका–२ का ४० वर्षीय कमल विक्रम शाही
    • दिपायल सिलगढी–६ का २९ वर्षीय भेषराज धामी
    • आदर्श गाउँपालिका–१ का २३ वर्षका प्रकाश खड्का
    • पूर्विचौकी गाउँपालिका–७ का २१ वर्षीय हिक्मत विक
    • बोगटान फुड्सिल गाउँपालिका–६ का ३५ वर्षीय देवबहादुर बोगटी
    • सायल गाउँपालिका–४ का ५६ वर्षीय लालबिरे भुल
    • सायल गाउँपालिका–२ का ४० वर्षीय दलबहादुर बयाडी 

    घाइतेहरूको राजपुर स्थित सुजङ्ग अस्पतालमा उपचार भइरहेको छ ।


    प्रतिक्रिया दिनुहोस