सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

दूध बेच्न घरबाट हिँडेकी ८ वर्षीया निर्मलालाई खोलाले बगायो


पश्चिम प्रेस
शुक्रबार, भदौ २८ २०८१
  • 292
    Shares

  • images
    images
    दूध बेच्न घरबाट हिँडेकी ८ वर्षीया निर्मलालाई खोलाले बगायो

    डोटी । डोटीमा खोलाले बगाउदा एक बालिका बेपत्ता भएकी छन् ।

    जिल्लाको के.आई. सिंह गाउँपालिका –४ मा स्थानीय गन्नीगाड खोलाले दूध बेच्न घरबाट हिँडेकी ८ वर्षीया निर्मला चन्दलाई बगाएको हो ।

    जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार स्थानीय र प्रहरीद्वारा बालिकाको खोजी कार्य जारी रहेको छ । 


  • सम्बन्धित विषय:

  • # खोलाले बगायो
  • प्रतिक्रिया दिनुहोस