सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

भीमदत्त राजमार्ग एकतर्फी सुचारु


पश्चिम प्रेस
शुक्रबार, भदौ २८ २०८१
  • 415
    Shares

  • images
    images
    भीमदत्त राजमार्ग एकतर्फी सुचारु

    महेन्द्रनगर । बुधबार बेलुका देखिको अविरल वर्षा का कारण अवरुद्ध डडेलधुरा बैतडी जोड्ने भीमदत्त राजमार्ग एकतर्फी सुचारु भएको छ ।

    डडेलधुराको अमरगढी नगरपालिका-५ स्थित निर्माण व्यवसायी संघ नजिक र अमरगढी नगरपालिका-६ भालुमारेमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।

     


    प्रतिक्रिया दिनुहोस