सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिम सरकारले आज बजेट ल्याउँदै


पश्चिम प्रेस
सोमबार, भदौ ३१ २०८१
  • 551
    Shares

  • images
    images
    सुदूरपश्चिम सरकारले आज बजेट ल्याउँदै

    महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउने भएको छ । बजेटको प्राथमिकता, नीति तथा कार्यक्रम सदनबाट पास भइसकेकाले त्यसैको आधारमा नै बजेट ल्याउन लागिएको सरकारले जनाएको छ ।

    यसअघि एकीकृत समाजवादीका नेता दीर्घ सोडारी नेतृत्वको प्रदेश सरकारले असार १ गते चालू आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएका थिए । प्रदेशसभाबाट बजेट पारित नहुँदै सोडारी नेतृत्वको सरकार ढलेपछि बजेट प्रदेश सभामा अलपत्र परेको थियो ।


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम सरकार
  • प्रतिक्रिया दिनुहोस