सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

बझाङ केन्द्रविन्दु भएर भूकम्प


पश्चिम प्रेस
बुधबार, असोज २ २०८१
  • 491
    Shares

  • images
    images
    बझाङ केन्द्रविन्दु भएर भूकम्प

    बझाङ । बझाङमा भूकम्प गएको छ। बुधबार बिहान १० बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ३ माझिगाउँ  आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो । 

    भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङको माझिगाउँ दक्षिणतर्फ केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । 


    प्रतिक्रिया दिनुहोस