शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

धनगढीबाट लागुऔषधसहित २ युवती पक्राउ


पश्चिम प्रेस
शनिबार, असोज ५ २०८१
  • 486
    Shares

  • images
    images
    धनगढीबाट लागुऔषधसहित २ युवती पक्राउ

    कैलाली । कैलालीको धनगढीमा लागुऔषधसहित २ युवती पक्राउ परेका छन्।

    धनगढी उपमहानगरपालिका–८ धनगढीगाँउबाट २ युवती लागुऔषधसहित पक्राउ परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूह र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले धनगढी–८ की २७ वर्षीया राममति राना र २२ वर्षीया करिना राना १ ग्राम ७० मिलिग्राम लागुऔषधसहित पक्राउ परेकी हुन्। 

    शुक्रबार लागुऔषधसहित दुबै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।


  • सम्बन्धित विषय:

  • # लागुऔषधी–
  • प्रतिक्रिया दिनुहोस