सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

झुलाघाटबाट २५ हजार बढीका भन्सारछलिका सामान बरामद


पश्चिम प्रेस
शनिबार, असोज ५ २०८१
  • 508
    Shares

  • images
    images
    झुलाघाटबाट २५ हजार बढीका भन्सारछलिका सामान बरामद

    बैतडी ।  झुलाघाटबाट २५ हजार बढीका भन्सारछलिका सामान बरामद गरिएको छ । शुक्रवार दिउँसो बैतडीको दशरथचन्द नगरपाकिाल–१० आधार पिण्ड स्थित गोठलापानी झुलाघाट सडक खण्डबाट अबैंध रुपमा भारतबाट प्रहरीले भन्सार छलिका सामान बरामद गरेको हो । 

    अन्दाजी मूल्य रु. २५ हजार १ सय ५७ मूल्य बराबरको चिनी, मिश्री, खानेतेल, बिडी, सुर्ती लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । 


  • सम्बन्धित विषय:

  • # भन्सारछलिका सामान
  • प्रतिक्रिया दिनुहोस