महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरमा रुखको हाँगा काटने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
करेन्ट लागेर घाइते भएका स्थानीय ५५ वर्षीय टेक बहादुर मल्लको महाकाली प्रादेशकि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले वनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार उक्त क्षेत्रमा शनिबार बिहान वृक्षरोपण भइरहेको थियो । त्यहीबेला काटेको हाँगा खसेर विद्युत लाइनको तार चुडिएर करेन्ट लागेको डीएसपी जोशीले बताए ।
.gif)