आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

दिल्लीका सरकारी विद्यालयमा स्विमिंग पूल, मुख्यमन्त्री केजरीवालले दिए बधाई


पश्चिम प्रेस
आइतबार, फागुन २२ २०७८
  • 837
    Shares

  • images
    images
    दिल्लीका सरकारी विद्यालयमा स्विमिंग पूल, मुख्यमन्त्री केजरीवालले दिए बधाई

    महेन्द्रनगर । दिल्लीका मुख्यमन्त्री अरविंद केजरीवाले सरकारी दुई विद्यालयमा स्विमिंग पूल सञ्चालन भएको बताएका छन । सामाजिक सञ्जालल फेसबुकमा बधाई दिदै उनले दिल्लीमा थप दुई सरकारी विद्यालयमा स्विमिंग पूल सञ्चालन गरेको बताएका छन । “हाम्रा बच्चा नै देशका भविष्य हुन ।” उनले फेसबुकमा लेखेका छन –“हामीले स्कुलमा उनका लागि धेरै भन्दा धेरै सुविधा दिनु छ ताकी उनीहरु अगाडी बढ्नेछन र देशको नाम चम्काउने छन ।” यो संगै दिल्लीका २४ स्कुलमा स्विमिंग पूल सञ्चालनमा आएका छन । स्विमिंगका लागि विद्यार्थीहरुलाई निःशुल्क प्रशिक्षण समेत दिइनेभएको छ ।


  • सम्बन्धित विषय:

  • # अरविंद केजरीवाल
  • # सरकारी विद्यालय
  • प्रतिक्रिया दिनुहोस