सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिमका पहाडी जिल्लाका लागि छुटै प्रदेशको माग


पश्चिम प्रेस
आइतबार, असोज ६ २०८१
  • 605
    Shares

  • images
    images
    सुदूरपश्चिमका पहाडी जिल्लाका लागि छुटै प्रदेशको माग

    महेन्द्रनगर । नेकपा माओवादी सांसद अक्कल बहादुर रावलले सुदूरपश्चिमका पहाडी जिल्लाका लागि छुटै प्रदेशको माग गरेका छन् ।

    सांसद रावलले सुदूर पहाडका जिल्ला मिलाएर छुटै प्रदेश बनाउनु पर्ने माग गरेका हुन्  । उनले पहाडी जिल्लामा विकास नभएको बताउँदै छुटै प्रदेश बनाएर विकास गर्न सकिने बताएका छन्।

    सुदूरपश्चिम सरकारले भाद्र ३१ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेटमाथिको छलफलमा बोल्दै उनले पहाडका कुना काप्चामा विकास गर्न चाहेको बताए ।


    प्रतिक्रिया दिनुहोस