सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

बैतडी केन्द्रबिन्दु भएर भूकम्प


पश्चिम प्रेस
आइतबार, असोज ६ २०८१
  • 809
    Shares

  • images
    images
    बैतडी केन्द्रबिन्दु भएर भूकम्प

    बैतडी । बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

    आइतबार दिउँसो २ बजेर ९ मिनेटको समयमा बैतडीको शिवलिंग क्षेत्र आसपास केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।


    प्रतिक्रिया दिनुहोस