सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

भारी वर्षाका कारण काठमाडौँ उपत्यकामा मात्रै २१ जनाको मृत्यु, ७२८ को उद्धार


पश्चिम प्रेस
शनिबार, असोज १२ २०८१
  • 384
    Shares

  • images
    images
    भारी वर्षाका कारण काठमाडौँ उपत्यकामा मात्रै २१ जनाको मृत्यु, ७२८ को उद्धार

    काठमाडौँ । लगातारका वर्षाका कारण काठमाडौँ उपत्यकामा मात्रै शनिबार बिहानसम्म २१ जनाको मृत्यु भएको छ।

    बिहान ११ः३० प्रहरीले जारी गरेको प्रेस नोटअनुसार पाँच जना बेपत्ता भएका छन्।

    उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा मात्रै नौ जना घाइते भएका छन्। प्रहरी निरिक्षक ओमप्रकाश वाग्लेका अनुसार सात सय २८ जनाको उद्धार गरिएको छ ।

    valley.jpeg


    प्रतिक्रिया दिनुहोस