सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

नागढुंगा सुरुङमार्गबाट सवारी काठमाडौँ पठाइँदै


पश्चिम प्रेस
आइतबार, असोज १३ २०८१
  • 749
    Shares

  • images
    images
    नागढुंगा सुरुङमार्गबाट सवारी काठमाडौँ पठाइँदै

    काठमाडौँ ।  शुक्रबारदेखिको अविरल वर्षाका कारण झ्याप्ले खोलामा आएको पहिरोका कारण काठमाडौं छिर्ने मुख्य राजमार्ग अवरुद्ध छ।

    राजमार्ग अवरुद्ध भएपछि अहिले सुरुङमार्गबाट सवारी पठाउन थालिएको छ। सुरुङ मार्गबाट अत्यावश्यक सवारी साधनहरूलाई प्रवेश गर्न दिइएको छ।

    झ्याप्ले खोलामा आएको पहिरो हटाउने कार्य जारी रहेकाले सडक खुल्न समय लाग्ने भएपछि अत्यावश्यक सवारी साधनलाई सुरुङमार्गमा प्रवेश दिइएको हो।


    प्रतिक्रिया दिनुहोस