शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

ओलीले हैरान पारे संसद भंग गरेर चुनावमा जाऔं : माधव नेपाल


पश्चिम प्रेस
आइतबार, फागुन २२ २०७८
  • 505
    Shares

  • images
    images
    ओलीले हैरान पारे संसद भंग गरेर चुनावमा जाऔं : माधव नेपाल

    काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदमा एमालेले हैरान पारेको भन्दै संसद भंग गरेर चुनावमा जानुपर्ने बताएका छन । आईतबार सञ्चाकर्मीहरु संग कुरागर्दै नेपालले एमालेले हाउस चल्न पनि नदिने, भत्ता खाइरहने भन्दै अब सबै निर्वाचनमा जानुपर्ने बताएका हुन । 


  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन
  • # संसद भंग
  • # माधव नेपाल
  • # नेकपा एस
  • प्रतिक्रिया दिनुहोस