मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

डडेल्धुरामा असिना पानी, तरकारी खेतीमा क्षति


पश्चिम प्रेस
सोमबार, कात्तिक १९ २०८१
  • 586
    Shares

  • images
    images
    डडेल्धुरामा असिना पानी, तरकारी खेतीमा क्षति

    डडेल्धुरा । डडेल्धुरामा सोमवार आएको असिना पानीले तरकारी खेतीमा क्षति पुर्‍याएको छ।

    एक्काशी आएको असिनाले पानीले जिल्लाको नवदुर्गा गाउँपालिका लगायतका अन्य क्षेत्रमा परेको असिना पानीले भखरै लगाएको तरकारी खेतीमा क्षति पुगेको छ।

    असीना पानीले रायो, खुसार्नी, बन्दा, काउली र भखरै लगाएको आलुखेतीमा समेत क्षति पुगेको स्थानीयले बताएका छन् । यस क्षेत्रका अधिकांश कृषकहरूको तरकारीमा क्षति पुगेको छ। 

    क्षतिको विवरण भने यकिन भएको छैन।


    प्रतिक्रिया दिनुहोस