आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

ट्रम्पको ‘ऐतिहासिक जित’ भन्दै भारतीय प्रधानमन्त्री मोदीको बधाई


पश्चिम प्रेस
बुधबार, कात्तिक २१ २०८१
  • 370
    Shares

  • images
    images
    ट्रम्पको ‘ऐतिहासिक जित’ भन्दै भारतीय प्रधानमन्त्री मोदीको बधाई

    काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपतिमा ‘ऐतिहासिक जित’ बनाएको भन्दै डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।

    ट्रम्पसँगका हाँसेका र अँगालोका तस्बिर सार्वजनिक गर्दै मोदीले बिगतको कार्यकालमा जस्तै सफल कामहरु गर्न तयार भएको बताएका छन् ।

    उनले ‘भारत अमेरिकी विस्तृत वैश्विक तथा रणनीतिक साझेदार’मा जोड दिँदै बधाइ दिएका छन् ।


  • सम्बन्धित विषय:

  • # डोनाल्ड ट्रम्प
  • प्रतिक्रिया दिनुहोस