सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

भीमदत्त नगरपालिका–६ मा कांग्रेसका चन्दले दिए उम्मेदवारी


पश्चिम प्रेस
आइतबार, मंसिर २ २०८१
  • 677
    Shares

  • images
    images
    भीमदत्त नगरपालिका–६ मा कांग्रेसका चन्दले दिए उम्मेदवारी

    महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्दले उम्मेदवारी दर्ता गरेका छन्। आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर चन्दले उम्मेदवारी दर्ता गराएका हुन्।

    नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित महेन्द्र खड्काको निधन भएपछि रिक्त पदका लागि अगामी मंसिर १६ मा उप–निर्वाचन हुँदैछ।


  • सम्बन्धित विषय:

  • # उम्मेदवारी
  • प्रतिक्रिया दिनुहोस