सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

काठमाडौँ उपत्यकाको तापक्रम यो वर्षको अहिलेसम्मकै कम


पश्चिम प्रेस
आइतबार, मंसिर ९ २०८१
  • 391
    Shares

  • images
    images
    काठमाडौँ उपत्यकाको तापक्रम यो वर्षको अहिलेसम्मकै कम

    काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम ओरालो लाग्ने क्रममा आज (मंसिर ९ गते) यो वर्षको अहिलेसम्मकै तल झरेको छ। 

    मौसम पूर्वानुमान महाशाखाले आज बिहान सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियसमा झरेको हो।

    यसअघि मंसिर ६ गते उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियससम्म झरेको थियो। आज त्यसभन्दा पनि तल पुगेको हो।

    मौसमविद्का अनुसार काठमाडौँ उपत्यकासँगै देशभर नै तापक्रम घट्दो र चिसो बढ्दो छ।


    प्रतिक्रिया दिनुहोस