शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

प्रधानमन्त्रीले बुझाए राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन


पश्चिम प्रेस
आइतबार, फागुन २२ २०७८
  • 963
    Shares

  • images
    images
    प्रधानमन्त्रीले बुझाए राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकारका काम र उपलब्धीसम्बन्धी प्रतिवेदन बुझाएका छन ।आइतबार शीतलनिवास पुगेका उनले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनमा सरकारले हासिल गरेका प्रगतिसम्बन्धी प्रतिवेदन पनि बुझाएका हुन ।


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री शेरबहादुर देउवा
  • # राष्ट्रपति विद्यादेवी भण्डारी
  • प्रतिक्रिया दिनुहोस