मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

रविलाई अझै १५ दिन हिरासतमा राख्न अनुमति


पश्चिम प्रेस
आइतबार, मंसिर ९ २०८१
  • 464
    Shares

  • images
    images
    रविलाई अझै १५ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौँ ।  सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १५ दिन थुनामा राख्न जिल्ला अदालत कास्कीले प्रहरीलाई अनुमति दिएको छ । 

    पक्ष र विपक्षको बहसपछि आइतबार न्यायाधीश भीमलाल बेल्बासेको इजलासलले रविलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । 


    प्रतिक्रिया दिनुहोस